मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

सुन्धारा कारागारबाट फरार कैदी भद्रपुरमा पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
४ अशोज २०८२, शनिबार

झापा / जेनजी आन्दाेलनका क्रममा भदाै २४ गते सुन्धारा कारागारबाट भागेका एक जना कैदी झापाकाे भद्रपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका काभ्रेपाल्चोक श्यामपाटी– ८ घर भएका २८ वर्षीय बेशु तामाङ पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

शुक्रबार साँझ ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई भद्रपुर ५ स्थित भद्रपुर बजारबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार