मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

भदाै २३ र २४ गतेकाे आन्दाेलनले निजी क्षेत्रमा ३६ अर्बको क्षति: अर्थमन्त्री खनाल

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

झापा / अर्थमन्त्री रामेश्वर खनालले गत भदाै २३ र२४ गतेकाे आन्दोलनका क्रममा भएको तोड्फोड र आगजनीका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्यांकन प्राप्त भएको बताएका छन्।

काठमाडौंमा आइतबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री खनालले यस्ताे बताएका छन्।

उहाँले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको बताएका छन्। जसमध्ये निजी क्षेत्रको ४ सय १९ संरचनामा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्यांकन प्राप्त भएको उनले जानकारी गराएका थिए।

निजी क्षेत्रमा भएको क्षति मध्ये करिब २३ अर्बको बिमा दावी भएको समेत उनले बताए। अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने भन्दै निजी क्षेत्रलाई नियन्त्रणमूखी प्रणाली नबनाइने प्रस्ट पारेका छन्। उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनकाे भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार