मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

सरकारले सार्वजनिक गरेकाे बजेटमा कोशी प्रदेश ‘अपहेलित’

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

झापा । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संसदमा प्रस्तुत बजेट वक्तव्यमा कोशी प्रदेशमा कुनै खास योजना परेनन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षामान पुनले कोशी प्रदेशलाई औद्योगिक क्षेत्र बनाउने, विराटनगर वैजनाथपुरको क्रिकेट रङ्गशाला निर्माण गर्ने, तमोर कोरिडोर, कोशी कोरिडोर निर्माण, माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण सुरु गर्ने र विराटनगर जुटमिल्स सञ्चालन गर्ने विषय बाहेकका कुनै पनि विषय आएनन् ।

मन्त्री पुनले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेका छन् । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार