मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

भाजपाको निमन्त्रणामा चार दलका नेता दिल्ली जाँदै

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

झापा ।  भारतिय जनता पार्टीकाे निमत्न्त्रणामा नेपालका चार दलका नेताहरु आज दिल्ली जादै छन् ।

भाजपाले चुनावी पर्यवेक्षकको रूपमा नेपाललगायत विभिन्न राष्ट्रका नेताहरूलाई निमन्त्रणा गरेको छ । नेपालबाट भाजपाका निमन्त्रणामा नेपाली काँग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जयकान्त राउत दिल्ली जान लागेका हुन् ।

भाजपाले चुनावमा कसरी चुनावी प्रचार गर्छन्, चुनावी एजेन्डा के-के छन्, भाजपा नेतृत्वको सरकारले के के गरेको छ भन्ने विषयमा उनीहरूलाई जानकारी गराउनुको साथै केही चुनावी क्षेत्रहरूको अवलोकन समेत गराउने बताइएको छ ।

भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाएको छ । अस्ट्रेलियाको लिबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बंगलादेशका बङ्गलादेश अवामी लिग, इजराइलका लिकुड पार्टी, युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू दिल्ली जाने समाचार स्राेतले बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार