मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुर मारवाडी महिला मञ्चद्धारा ७५ जना वटुकलाइ सामग्री वितरण

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

झापा गुरुकुलमा अध्ययनरत ७५ जना वटुकलाइ न्यानो कपडासहित खाद्यन्य सामग्री वितरण गरिएको छ । आउँदै गरेको मकर सङ्क्रन्तिको अवसर पारेर भद्रपुर मारवाडी महिला मञ्च र युवती मञ्चले मङ्गलबार भद्रपुर ६ स्थित श्रीकृष्ण द्धैपायन गुरुकुल वेदविद्याश्रममा अध्ययनरत ७५ जना वटुक(विद्यार्थी)हरुलाइ  ज्याकेट सहित खाद्यान्य सामग्री वितरण गरेको हो ।
मञ्चकी अध्यक्ष नीलम गोयल,सचिव रिता सरावगी लगायतले सामग्री वितरण गरेका थिए । मञ्चकी अध्यक्ष गोयलको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्यमाथि सचिव सरावगीले प्रष्ट पारेकी थिइन् ।
संस्कृत पाठशाला हराउँदै गएकोले यसको संरक्षणका लागि सवै एकजुट हुनु पर्ने कार्यक्रममा बोल्दै अध्यक्ष नीलमले बताइन् । पछिल्लो समय अङ्ग्रेजी विद्यातर्फ आकर्षण बढ्दै गएकोमा दुःख व्यक्त गरिन् । गुरुकुलमा आएर सेव गर्न पाएकोमा धन्यवाद समेत व्यक्त गरेकी थिइन् ।

गुरुकुल सञ्चालक समितिकी अध्यक्ष शान्ता वराल,प्राध्यापक लगायतको सहभागि रहेको कार्यक्रमको सहजीकरण समितिका उपाध्यक्ष प्रेमप्रसाद भट्टराईले गरेका थिए ।
पछिल्लो समय मारवाडी महिला मञ्चले तीब्ररुपमा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको पाइएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार