मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

एक सय ६० परिवारलाई न्यानो कपडा वितरण

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१७ पौष २०८१, बुधवार

झापा माई नगरपालिकामा एक सय ६० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।

अपाङ्गता भएका ब्यक्ति र विपन्न असाहाय परिवारलाई जाडोमा केहि सहयोग रहोस भन्ने उद्देश्यले प्रवासी नेपाली र नेपाल भित्रका सहयोगीहरुको सहयोगमा न्यानो कपडा बितरण गरिएको हो ।

माई नगरपालिका स्थायी घर भई हाल साउदी अरबमा रोजगारीमा रहेका समाजसेवी नरकुमार मगर र माई–४ निवासी रञ्जित काफ्लेको समन्वयमा संकलित तीन लाख चार हजार दुई सय रुपैँयाको एक सय ६० थान व्याल्याङ्केट खरिद गरी गत मंसीर ३० गतेवाट वडा, टोलमै पुगेर न्यानो कपडा बितरण गरिएको थियो।

प्रवासमा रहेका मगरले त्यहाँ स्थित नेपालीहरुको सहयोगमा रकम संकलन गर्नुभएको थियो भने नेपाल भित्र काफ्लेले रकम संकलन गर्नु भएको थियो। न्यानो कपडा बितरण अभियानमा ६४ जना आर्थिक सहयोग गर्नुहुने र वडा अध्यक्ष सहित १७ जना वितरण कार्यमा सहजीकरण तथा समन्वय गर्नुहुने सहयोगी प्रति हार्दिक आभार प्रकट गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार