मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

इन्स्योरेन्समा अधिकृत र वरिष्ठ सहायकको लागि रोजगारीको अवसर

देश प्रदेश डेस्क 5450+ समाचार ( )
६ चैत्र २०८१, बुधवार

नेपाल माइक्रो इन्स्योरेन्स चितवन, इटहरी, वीरगञ्ज, बनेपा र विराटनगर शाखा कार्यालयमा रोजगारीको अवसर खुलेको छ।

इन्स्योरेन्समा अधिकृत र वरिष्ठ सहायकको लागि रोजगारीको अवसर खुलेको हो।

अधिकृत पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। 

साथै, सम्बन्धित कामको २ वर्षभन्दा माथिको कार्य अनुभव भएको हुनु पर्नेछ। 

वरिष्ठ सहायकको पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट +२ उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धीत कामको दुई वर्षको अनुभव भएको हुनु पर्नेछ।

अफिसको उमेर ४५ वर्ष ननाघेको र सहायकको उमेर ३५ वर्ष ननाघेको हुनु पर्नेछ।

इच्छुकले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै