मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

पाताल काली मन्दिर व्यवस्थापन समितिकाे १४‍औ वार्षिक साधारणसभा सम्पन्न

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

झापा / झापाकाे भद्रपुर ७ मा रहेकाे पाताल काली मन्दिर व्यवस्थापन समितिकाे १४‍औ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

धार्मीक व्यक्तित्व निलमणी नेपालकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमा समितका अध्यक्ष एवं कार्यक्रका सभाध्यक्ष जिवनमणी लम्सालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकाे थिए भने संस्थाकाे आर्थिक प्रतिवेदन काेषाध्क्ष वासुदेव नेपालले प्रस्तुत गरेका थिए । 

यसै कार्यक्रकाे अवसरमा जेष्ठ नागरिकसहित ३ जनालाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेमा जेष्ठ नागरिक ८२ वर्षीय पुहातु राजवंशी र ८६ वर्षीया चन्द्रावती राजवंशी रहेका छन् । कार्यक्रममा समितिका पूर्व अध्यक्ष हरिश्चन्द्र नेपाललाई पनि सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूलाई लाैराे, दाेषल्ला तथा अविर मालले सम्मान गरिएकाे थियाे ।

कार्यक्रमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादव पाेखरेल, भद्रपुर वाड नं. का सदस्य तुलसी पाेखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार