मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

निजामती कर्मचारी संगठन झापाको बृह्त्त वनभोज कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5450+ समाचार ( )
५ माघ २०८१, शनिबार

झापा नेपाल निजामती कर्मचारी संगठन  एवम राष्ट्रसेवक सहकारी झापाको  आयोजना तथा एमाले हल्दीबारी कमिटीको व्यवस्थापनमा बृह्त्त वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनमा अध्यक्ष केदार पोखरेलको सभापतित्व तथा कोशी प्रदेशका खानेपानी सिचांई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा शनिबार हल्दीबारी २ भेलागुडी सिमसारमा बृह्त्त वनभोज कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रसेवक सहकारी वचत तथा ऋण सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि एकराज कार्की, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, राष्ट्रसेवक सहकारी वचत तथा ऋण सहकारी मोरङका अध्यक्ष  जीवन काफले, प्रदेश साँसद छवि चुडालले मन्तव्य राखेका थिए ।

राजन न्यौपानेले स्वागत गरेको कार्यक्रममा रमाइलोका लागि हाउजी खेल खेलाइएको थियो । खेलमा छवि सुवेदी विजेता भएका थिए । कार्यक्रममा साँस्कृकित कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार