मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापा–५ मा बालेनले अग्रता कायम, ओलीकाे मत आधा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो मत अग्रता बढाउँदै गएका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले आधाभन्द पनि कम मत ल्याएका छन् ।

बालेनले १० हजार १९० मत पाउँदा उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४ हजार ८७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले जम्मा ९० मत पाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार