मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

रुसी सेनामा गएका नेपालीलाई फर्काउन माग गर्दै प्रदर्शन

देश प्रदेश डेस्क 5450+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

झापा  राेजगारका लागि रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै उनीहरुकाे परिवारका सदस्यले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले करार सम्झौता रद्द गरी उद्दारको पर्खाइमा रहेका नागरिकलाई पुनः युद्धमा लगिएको भन्दै तत्काल नेपाल फर्काउन माग गरेका छन् ।

त्यस्तै युद्धमा घाइतेका उचित उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका नेपालीलाई सकुशल उद्दार गर्नुपर्ने, मृतकको शव ल्याउन र क्षतिपूर्तिसहित रुसी सेनाबाट पाउनुपर्ने सबै सेवा सुविधा पाउनुपर्ने पनि माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै