मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

बिर्तामोडमा केटीको विषयमा ग्याङ फाइट हुँदा एक घाइते,तीन पक्राउ

देश प्रदेश डेस्क 5408+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

                                                                                                                     साङ्केतिक तस्वीर

झापा   बिर्तामोडको किरात चोकमा केटीको विषयमा दुई समूहबीच ग्याङ फाइट भएको छ ।

झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । आज साँझ अन्दाजी ६ बजे बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबिच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०/१२ जना युवाबीच ग्याङ फाइट भएको बताइएको छ ।

झडपमा बिर्तामोड ६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । उनको बाँया खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी १८ वर्षीय अरुण राई , सोही ठाउँ बस्ने अन्दाजी १७ वर्षीय सबिन तामाङ र वडा नम्बर ४ बस्ने १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एउटा फलामको कट्टी, एउटा फलामको रडको रोल बरामद भएको छ । तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै