मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

२ वटा ट्रकमा भएको आगजनीमा संलग्न भएको आशंकामा दुर्गा प्रसाईका पीडीएफका झापा संयोजक तुम्बापो पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

झापा  । दुर्गा प्रसाईका पीडीएफका जिल्ला संयोजक भीम तुम्बापो पक्राउ परेका छन् ।

  शिवसताक्षी–१ स्थित धरमपुर बजारमा हिडडुल गरिरहेको अवस्था राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला संयोजक तुम्बापोलाई इलाका प्रहरी कार्यालय, झिलझिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाइएको डीएसपी प्रकाश विष्टले बताए ।

यसअघि हिजो दिउँसो बिर्तामोड ७, गरामनीस्थित निजी निवासबाट नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला सहसचिब बिजय चौधरी पक्राउ परेका थिए । तुम्बापोलाई कन्काई – ८, बिरिङ पुल र बिर्तामोड –६ गिरीबन्धु टी इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा २ वटा ट्रकमा भएको आगजनीमा संलग्न भएको हुन सक्ने आशंकामा पक्राउ गरिएको बताइएको छ । उनीमाथि अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीका डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार