मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

१६ डिआइजीको काज तथा सरूवा, सातै प्रदेशमा फेरिए प्रमुख (को कहाँ?)

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

झापा नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा/काज भएको छ। 

मंगलबार गृह मन्त्रालयले १६ डिआइजीको सरूवा/काज गर्ने निर्णय गरेको हो।

कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य प्रदेश प्रमुख भएका छन्। यस्तै,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रबिन्द्र केसीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार