मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

सभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता, रास्वपाबाट डोलप्रसाद अर्याल अगाडि

देश प्रदेश डेस्क 5406+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

झापा / प्रतिनिधि सभाको सभामुख चयन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाे छ। संसद सचिवालयले निर्धारण गरेको समयअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

यसबीच डोल प्रसाद अर्याल लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि उम्मेदवारका रूपमा अगाडि सारेको छ। अन्य प्रमुख राजनीतिक दलहरूले भने हालसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्, जसले गर्दा निर्वाचन प्रतिस्पर्धात्मक हुने कि सहमतिमा टुंगिने भन्ने अन्योल कायम रहेको छ।

संसद सचिवालयका अनुसार मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आवश्यक जाँच तथा अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि यही वैशाख २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ।

यदि एकभन्दा बढी उम्मेदवार मैदानमा उत्रिए भने मतदान प्रक्रियामार्फत सभामुख चयन गरिनेछ भने एकमात्र उम्मेदवार रहेमा निर्विरोध निर्वाचित हुने सम्भावना रहनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार