मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापा भद्रपुर–१० चन्द्रगढमा ७२ वर्षीय लामा झुण्डिएको अवस्थामा मृत फेला

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

झापा जिल्लाको भद्रपुर नगरपालिका–१० चन्द्रगढस्थित जंगलमा ८ दिनदेखि बेपत्ता रहेका एक वृद्धको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मृतक ७२ वर्षीय उत्तम लामा आज दिउँसो सडिसकेको अवस्थामा भेटिएका हुन्।

आज दिउँसो करिब २:३० बजे स्थानीय बासिन्दाहरूले जंगलभित्र रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुर्गन्ध आउन थालेपछि उनीहरूको ध्यान शवतर्फ गएको थियो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट टोली पुगेर मुचुल्का उठाउने काम सम्पन्न गरेको र घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको जनाइएको छ।

मृतक लामा आठ दिनअघि घरबाट निस्किएपछि सम्पर्कविहीन थिए। परिवारले खोजी गर्दा नभेटिएपछि प्रहरीमा बेपत्ता सम्बन्धी निवेदन दिइएको थियो।

प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै