मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
९ आषाढ २०८३, मङ्गलबार
                                                                                                            साङ्केतिक तस्विर
झापा । सामान्य विवादका क्रममा भएको झै-झगडामा चक्कु प्रहारबाट युवकको मृत्यु भएपछि  दमकका एकसहित ३ जना हत्या आराेपमा पक्राउ परेका छन् ।

चक्कु प्रहार गर्ने उदयपुर त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा, दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी, तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको भक्तपुर–१ नगरकोटमा सामान्य विवादका क्रममा हिजो राति १० बजे चक्कु प्रहारबाट युवकको मृत्यु भएको थियाे ।

महोत्तरी, मिथिला नगरपालिका–९ घर भई नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीलाई चक्कु प्रहार भएको हो । गम्भीर घाइते रसाइलीको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा चिकित्सकले आज बिहान ६:१५ बजे मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार