मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

बिर्तामोडको भाटभटेनी पार्किङबाट मोटरसाइकल चोरी

देश प्रदेश डेस्क 5492+ समाचार ( )
१५ पौष २०८०, आइतबार

झापा । अव्यवस्थित पार्किङ रहेको बिर्तामोडको भाटभटेनीबाट सवारी साधन चोरी भएको छ ।

सडकमै पार्किङ गर्ने गरिएको ठाउँबाट मोटरसाइकल चोरी भएको हो । बिर्तामोड नगर अस्पतालका कर्मचारी पवन रिजाल हिजो साँझ ६ः३० बजे भाटभटेनीको बायाँपट्टिको पार्किङमा रहेको प्र १ ०१२प ५९६ नं को कालो र निलो रङ्गको पल्सर मोटरसाइकल चोरी भएको हो ।

अत्यधिक भीडभाड हुने गरेको भाटभटेनीका ग्राहकहरुले सडकमै सवारी साधन पार्किङ गर्ने गरेका छन् । आवतजावत गर्ने राजमार्गमा भीडभाड हुने गरी भाटभटेनी अगाडि गर्ने गरिएको पार्किङप्रति बिर्तामोड नगरपालिका र ट्राफिक प्रहरीले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार