मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुरकाे मेची पुलमा सुरक्षा जाँच फितलाे

देश प्रदेश डेस्क 5450+ समाचार ( )
मेची पुल भद्रपुर
२९ भाद्र २०८०, शुक्रबार

झापा दिन दहाडै लाेकल मदिरा नेपालबाट भारततर्फ जादा पनि  सुरक्षा निकायमा खटिएका सुरक्षाकर्मी मुख दर्शक भएर बसेका छन् ।

झापाकाे भद्रपुरमा रहेकाे मेचीपुलबाट तीन जना महिलाले साईकलमा लाेकल मदिरा लिएर प्रहरी चाैकी मेचीपुलकाे छेउबाटै गएकाे देखेपनि नदेखेजस्ताे गरेर बसिरहेका थिए ।

प्रहरी चाैकी मेची पुलछेउमा भारतकाे गलगलिया भएर आउने धेरै जसाेलाई विना चेकजाँच छाेडिएकाे थियाे भने केही केहिलाई सामान्य चेकजाँच गरेर छाेडिएकाे थियाे ।

सरकारले भन्सार नितिलाई कडाइ गर्दै एक सय रुपैँया भन्दा माथिकाे सामानकाे अनिवार्य भन्सार कटाउने प्रावधान रहेपनि एक या दुई जनालाई मात्रै भन्सार कटाएकाे थियाे भने धेरै जसाेलाई विना चेकजाँच छाेडिएकाे थियाे ।

सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी आफ्नो गफमा मस्त थिए ।

जब सञ्चारकर्मीले साे गतिविधि नियालेकाे सुईकाे पाएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीले सडकमै बसेर चेकजाँच गर्दै छाेडेका थिए ।

सशस्त्र प्रहरी बल २ नं.गण झापाका एसपी देवराज अर्यालले हामीले मदिरा जन्य पदार्थ पुरै कडाई गरेका छाै यस्तो हुन नसक्ने बताउदै यदि भए या गरेकाे भए डिउटीमा खटिएका कर्मचारीलाई कारबाही गर्ने बताए ।

उनले भने हामीले भारतबाट आएकाे सामान चेक गरेर भन्सार पठाउने हाे भन्सार काट्ने नकाट्ने उहाँहरुकाे हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै