मुख्य समाचार
भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक | न्युरोसर्जन डा. चाङको निधन | भद्रपुरमा सिटी सफारीको ठक्करबाट पराजुलीको मृत्यु | फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु |

सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक

देश प्रदेश डेस्क 5428+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

 झापा    भद्रपुर निवासी सत्यनारायण तायलको नयाँ तीज गीत  " फुर्ति कति धेरै  .. ।" बोलको गीत सार्वजनिक भएको छ  ।

गीत सङ्गीत तथा सन्चार क्षेत्रमा   आफ्नो नाम स्थापित गरीसकेका गायक निरज पोखरेल र साङ्गितिक रुपमा   रेडियो नेपाल देखि चिनिएकी  गायिका पबित्रा ओलीको स्वरमा रहेको  उक्त गीत  तायल ग्रुप नेपालले निर्माण गरेको हो ।
अहिलेको प्राकृतिक रुपले बिषम परिस्थितिमा  निर्माण भएको गीत बाट अथवा यु टुबबाट उठेको रकम बाढी पीडितलाइ सहयोगार्थ गर्ने अठाेटसहित गीत सार्वजनिक भएको हो ।
लबकुश गौतमको निर्देशन ,कुमार अनुरागीको कोरियोग्राफी , कलाकारहरु सन्जय शिवाकोटी,माही शर्मा ,मनिसा बुढाथोकी, अभिशेक आचार्य ,महेश बुढथोकी,खुसी सुवेदी,सृजन मैनालीलगायत कलाकार मुख्य भुमिकामा रहेका छन् ।
तीजको मौलिकता र ख्याल ठट्टालाइ समायोजन गरी गीतकार तायलले आफ्नो गीतलाइ उत्कृष्ट बनाउने तदारुकता देखाएका छन् ।  गीतलाइ सङ्गीत माध्यमबाट अझ सजावट गायक  पोखरेलले नै सङ्गीत सृजना गरेका छन् ।  
दमक स्थित काब्य रेकड्समा रेकडिङ भएको उक्त गीतको एरेन्ज अशोक थापाको रहेको छ । त्यसैगरी क्यामेरामा हरी चौधरी र सम्पादनमा तिलक रीजाल रहेका छन् ।  म्युजिक भिडियो सम्योजक प्रदिप कुमार महतोले गरेका छन् । 

गीत  जीएमएस डिजिटल  नेपाल (GMS DIJITAL NEPAL) बाट हेर्न सकिने जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै