मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

झापामा बोलेरो पिकअपमा ठोकिएर स्कुटीमा सवार दुईजनाको ज्यान गयो

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

                                                                                                                      साङ्केतिक तस्वीर

झापा बिग्रीएर सडक छेउमा रोकी राखिएको बोलेरो पिकअपलाइ ठक्कर दिदा स्कुटीमा सवार दुईजनाको ज्यान गएको छ । गएराती पौने ११ बजे भएको घटनामा झापा बुद्धशान्ती ५ का अन्दाजी २५ वर्षीय लिलाप्रसाद ढुङ्गेल र इलाम रोङ गाउँपालिका ५ बहुवन बस्ने अन्दाजी बर्ष २९ को चेतन रिजालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार चारआलीबाट बुधबारे तर्फ जादै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटिले बिग्रीएर सडक छेउमा रोकिएको को १ च ७२६४ नम्बरको बोलेरो पिकअपमा ठक्कर दिएको थियो । घटनापछि उपचारका लागि विर्तामोडको बिएण्सी अस्पताल ल्याउने वित्तिकै चिकित्सकले ११ बजे राति मृत्यु भएको जानकारी दिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । दुवै सवारी साधन प्रहरी चौकी चारआलीमा राखिएको छ भने बोलेरो चालकको खोजि कार्य सुरु गरिएको डिएसपी चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार