मुख्य समाचार
हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु |

भद्रपुर ज्ञानेचाेकका तामाङ् ब्राउन सुगरसहित पक्राउ

देश प्रदेश डेस्क 5440+ समाचार ( )
५ जेठ २०८२, आइतबार

झापा भद्रपुर ३ ज्ञानेचाेकका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका वडा न. ३ ज्ञाने चोक बस्ने अजय तामाङ्को छोरा अन्दाजि वर्ष १७ को आयुष तामाङ् रहेकाे प्रहरीले जनाएकाे छ ।

घटना विवरण अनुसार आइतबार साँझ ५ बजेको समयमा भद्रपुर नगरपालिका वडा न.३ आपगाँछी स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट  खटिएको गस्ती टोलीले  चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुर तर्फ आउँदै गरेको साईकल यात्री तामाङकाे साथमा रहेकाे प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक सहित ९ ग्राम ११०मिलिग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ३१० मिलिग्राम फेला पारी नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याइ राखिको छ भने  थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने कार्य भइरहेको जनाइएकाे छ |

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार