मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

भद्रपुर १० चैतुमन्दिरमा हतियारसहित भिडन्त हुनेक्रममा दुईजना पक्राउ

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

झापा । लागूऔषध मुद्दामा चार वर्ष जेल सजाय भुक्तान गरी एक वर्ष अगाडि  छुटेका व्यक्तिबिच भद्रपुर स्थित चैतुमन्दिरमा  हतियारसहित भिडन्त हुनेक्रममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० चैतुमन्दिर बस्ने विनोद राजवंशी र भद्रपुर १० कै चन्द्रगढी बजारका चन्द्रगढी यूथ क्लब (सीवाइसी) का रेजिन सुब्बा रहेका छन् ।

घटना विवरण अनुसार शनिबार दिउँसो १२ः३० बजे राजवंशीलाई घरमा बसिरहेको अवस्थामा चन्द्रगढी यूथ क्लब (सीवाइसी) का करिब २५ जना युवाहरू आई कुटपिट गर्दा राजवंशीले घरमा भएको कट्टा निकाली ती युवाहरूलाई लखेटेका थिए । 

केही समयपश्चात् पुनः ती युवाहरू खुडा लिएर राजवंशीलाई गालीगलौज गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर विजय चौहानको कमान्डमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियाे ।

घटनापछि दुवै समूहका अभिभावक राखेर सहमती गरी परिवारकाे जिम्मा लगाइएकाे जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । राजवंशीलाइ लागूऔषधका बारेमा सम्झाउन गएका युवाहरूलाइ हतियार देखाएपछि युवाहरूले पनि हतियार लिएर राजवंशीकाे घरमा पुगेपछि विवाद बढेकाे उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार