मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा रास्वपाले २९ हजार हस्ताक्षर संकलन गर्याे

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा / राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध जनमत संकलन गरिरहेकाे छ ।

पार्टी सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध देशव्यापी हस्ताक्षर अभियान थालेको रास्वपाले झापामा पनि त्यसलाई तिब्रता दिएको छ । तीन दिनअघि अभियान शुरु गरिएको हो । जिल्लाभरिबाट करिव २९ हजार हस्ताक्षर संकलन भइसकेको र २ लाख हस्ताक्षर संकलन गर्ने योजना रहेको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए ।

पाठकले दिएकाे जानकारी अनुसार मेचीनगरमा ५२७४ ,दमकमा ३०७० ,भद्रपुरमा ३०२१ ,कचनकवलमा १०५४,हल्दिवारीमा ६७७,बाह्रदशीमा ७५४,बिर्तामोडमा ३००४,अर्जुनधारामा २२१४,बुद्धशान्तिमा १८९२,कनकाईमा ४८६०,झापा गाउँपालिकामा ८४०,शिवसताक्षीमा १३४५,कमलमा ७२४ हस्ताक्षर संकलन गरिएको छ । गौरादह र गौरीगञ्जमा संकलित हस्ताक्षरका बारेमा जानकारी प्राप्त नभएको उनको भनाई छ ।

त्यस्तै रास्वपाले इलाम , पाँचथर र ताप्लेजुङमा पनि हस्ताक्षर संकलन अभियानलाई जारी राखेको छ । इलाममा असार १४ गते ४०० , १५ गते १०० , १६ गते १५० जनाको हस्ताक्षर संकलन भएको छ भने पाँचथरमा असार १४ गते ९५० , १५ गते ३५० र १६ गते ६५ जनाले हस्ताक्षर गरेका छन् । त्यस्तै ताप्लेजुङमा असार १४ गते ५६०, १५ गते १८० र १६ गते २०० जनाको हस्ताक्षर संकलन भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार