मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापा गाउँपालिकाको सडकवाडीमा आगलागी, एक घर जलेर नष्ट

देश प्रदेश डेस्क 5449+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

 झापा |कुमरखोद, कात्तिक ३० ।झापा गाउँपालिका वडा नं २ सडकवाडीमा आज दिउँसो आगलागी हुँदा करिव ३ लाख ६० हजार मूल्य बराबरको क्षति भएको छ ।दिउँसो करिव ३ बजे राम हेमरमको घरमा कोही नभएको बेला अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरको बिजुलीको बोर्डवाट सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट हेमरमको जस्ताले छाएको बाँसको टाटीबेरा भएको घर र घरभित्र रहेको नगद , खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा जल्दा करिव ३ लाख ६० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख, प्रहरी नायव निरीक्षक कुलबहादुर मगरले बताए । आगलागीलाई जनप्रतिनिधि , स्थानीयवासी, सशस्त्र प्रहरी बल टाँघनडुब्बा विओपी र ईप्रका कुमरखोदका प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै