मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

भद्रपुरमा प्रथम मेयर कप अन्तरपालिका रात्रिकालीन भलिबल प्रतियोगिता हुँदै

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

झापा । बुधबारदेखि भद्रपुरमा प्रथम मेयर कप अन्तरपालिका स्तरीय रात्रिकालीन नकआउट भलिबल प्रतियोगिता हुँदैछ ।  भद्रपुर युवा परिवारको आयोजनामा कार्तिक १८ गतेसम्म  भद्रपुर माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा झापाका १५ वटा पालिकामध्ये ११ वटा पालिकाले सहभागिता जनाउन लागेको युवा परिवारका भरत यादवले जानकारी दिए । 

उद्घाटन खेल झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाबीच हुनेछ । दोस्रो खेल भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुने युवा परिवारका सुशील यादवले जानकारी दिए । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । 

प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजार र उपविजेता टिमलाई ३१ हजारसहित शिल्ड तथा ट्रफि प्रदान गरिने छ । त्यस्तै सर्वोत्कृष्टलाई ५ हजार, वेस्ट स्ट्राइकर, वेस्ट ब्लकर, वेस्ट सरभर, वेस्ट डिफेन्डर, वेस्ट सटर र उदीयमान खेलाडीलाई जनही २ हजार १ सय प्रदान गरिने छ । प्रतियोगितामा झापा, शिवसताक्षी, बाह्रदशी, कनकाई, गौरादह, दमक, भद्रपुर, मेचीनगर, कचनकवल, गौरीगञ्ज र बिर्तामोड सहभागी हुने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार