मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

भद्रपुर मेची पुलबाट लागूऔषधसहित दमकका दुइ युवा पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

झापा   भद्रपुर मेची पुलबाट लागूऔषधसहित दमकका दुइ युवा पक्राउ परेका छन् ।

बुधबार अपरान्ह् ४  बजे भद्रपुर ५ मेची पुल स्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट  खटिएकाे प्रहरी टाेलीले  भारतबाट नेपाल तर्फ आउँदै  गरेकाे प्र- १-०१२ प.४२७७  नम्वरको स्कुटी लाई शंका लागेर चेकजाँच गर्ने क्रममा दमक नगरपालिका वडा न.९ बस्ने २५ वर्षीय स्कुटी चालक सञ्जय लावती  र पछाडि बस्ने साेही नगर वडा नम्बर १० का अन्दाजी २८ बर्षीय काजीमान गुरूङकाे साथबाट प्रतिबन्धित लागूऔषध १ ग्राम १४० मिलिग्रामसहित  नियन्त्रणमा लिई उक्त स्कुटीसहित दुइ जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार