मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

दशैमा काठमाडाैंबाट घर जान अग्रिम टिकट बुकिङ नखुल्ने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

झापा / अरु वर्षहरूकाे जस्ताे याे वर्ष दशैमा काठमाडाैंबाट घर जान अग्रिम टिकट बुकिङ नखुल्ने भएकाे छ ।

यात्रुको आवतजावत सुरू भइसकेकाले अग्रिम टिकट खुला गर्न आवश्यक नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।

मंगलबार यातायात व्यवस्था विभागमा सबै पक्षको छलफल भएको थियो। छलफलमा अध्यक्ष स्वाँरले काठमाडौंबाट यात्रु बाहिरिने क्रम बढेकाले दसैंकै लागि भनेर टिकट बुकिङ  खुलाउन आवश्यक नरहेको बताएका हुन्। 

उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको समेत जानकारी दिए।

‘अब यो दशैंका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौं। किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै बिदा भइसके। त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरू लगायतका पब्लिक करिब ५० हजार मानिसहरू गोंगबु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ,’ उनले भने, ‘त्यो हुनाले अब अग्रिम बुकिङ आवश्यक छैन। दशैंका लागि विशेष बुकिङ हुँदैन। ३-४ दिन अघि नै टिकट दिने निर्णय गरेका छौं।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै