मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मेची रंगशालामा गोल्डकप र वडाको अगुवाईमा बृक्षारोपण

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

झापा । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा  भद्रपुरमा रहेको मेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । वडा नम्बर ८ मा पर्ने रंगशालामा आज एक कार्यक्रमका बीच विभिन्न प्रजातिका बिरुवा रोपिएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए ।

बृक्षारोपण कार्यक्रममा झापाका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी उपरीक्षक कविन्द्र राई, डिएसपी कृष्णकुमार चन्द, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत गोल्डकपका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो वडामा बृक्षारोपणलाई तीव्रता दिँदै हरित वडा बनाउने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार