मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

ताप्लेजुङबाट आउँदै गरेको भ्यान बुद्धशान्तिमा दुर्घटना , ९ जना घाइते

देश प्रदेश डेस्क 5450+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

झापा / ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान गएराति बुद्धशान्तिमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

राति अन्दाजी १ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ धर्मकाटास्थित मेची राजमार्गमा प्र १–०१–००१ ज ४०८८ न. को इभी भ्यान आफै अनियन्त्रित भई दुर्घटना भएको हो 

धाइते भएकाहररुकाे विर्तामाेडमा रहेकाे विएण्डसी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा निम्न मानिसहरु घाइते भएका छन् ।
१ चालक ताप्लेजुङ फुङलिङ गापा–२ बस्ने अन्दाजी बर्ष ३० का लाक्पा थेपेन शेर्पा( छातीमा चोट ,अबस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
२.भक्तपुर चाँगुनारायण नगरपालिका – १ बस्ने बर्ष १२ का सेसेहाङ सुवा( निधारमा चोट ,अबस्था बोल्न सक्ने मध्यम, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै )
३. ऐ.ऐ– बस्ने बर्ष ३४ की प्रेमा योङहाङ ( टाउको र हातमा चोट ,अबस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै )
४.ऐ.ऐ– बस्ने बर्ष ३२ की टिका लिम्बू (निधार र दाहिने हातमा चोट, अबस्था बोल्न सक्ने सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हँुदै)
५. झापा अर्जुनधारा न.पा. –१० बस्ने बर्ष ४४ का बिजय लिम्बू ( खुट्टा र कुममा चोट, अबस्था सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हँुदै)
६. ऐ.ऐ– बस्ने बर्ष ४२ की मनकुमारी लिम्बू( निधार र छातीमा चोट, अबस्था बोल्न सक्ने मध्यम, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
७. भक्तपुर चाँगुनारायण न.पा. –१ बस्ने बर्ष १९ की सुविमा लिम्बू ( पेट र टाउको दुखेको ,अबस्था गम्भीर ,उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हँुदै)
८. झापा दमक – ३ बस्ने बर्ष २१ की मनिता धिमाल( तिघ्रामा चोट, अबस्था सामान्य ,उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)
९.ऐ.ऐ.बस्ने बर्ष ४३ की रिता धिमाल (खुट्टामा चोट, अबस्था सामान्य, उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा हुँदै)

भ्यानमा सवार चालकसहित घाइतेहरुलाई उद्दार गरी उपचारको लागि पठाइएको , इभी भ्यान तत्काल घटनास्थलमा रहेको र बाटो अबरोध नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार