मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

श्रीमती हत्या आराेपमा श्रीमान् पक्राउ

देश प्रदेश डेस्क 5407+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार
                                                                                                                         साङ्केतिक तस्वीर
झापा दाङको लमहीमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

लमही नगरपालिका–९ स्यालेका श्यामकुमार कुमाललाई ४२ वर्षीया श्रीमती ईश्वरी कुमालको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी दाङ्ले जनाएकाे छ ।

बुधबार बिहान दुवै जना मादक पदार्थ सेवन गरी हात्तीखालबाट घर फर्कँदै गर्दा बाटोमा विवाद भएपछि श्यामकुमारले श्रीमतीलाई लट्ठीले संवेदनशील अंगमा प्रहार गरि कपाल समाएर बाटोमा घिसारी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि श्रीमतीलाई बाटोमै छोडी हिँडिरहेका कुमाललाई प्रहरीले लमही–९ जलकुण्डीबाट पक्राउ गरेको हो । कुमाललाई बुधबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अुनसन्धान गरिरहेको जिल्ला प्रहरीका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार