मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

राष्ट्रिय भाक्का दिवसका दिन झापाका पालिकाले धमाधम स्थानीय विदा दिन सुरू ,भद्रपुरले शुुुुुुुुुुुुुुुुुुुुुुुुक्रबार निर्णय गर्ने

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

झापा राष्ट्रिय भाक्का दिवसका दिन झापाका पालिकाले धमाधम स्थानीय विदा दिन सुरू गरेका छन् ।  आदिवासी राजवंशी समुदायको पर्वलाइ मध्यनजर गरी यही पुस २९ गते आइतबारका दिन मनाइने राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेका हुन् । उक्त दिन अति आवश्यक सेवाबाहेक  गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले  जारी गरेको सूचनामा उल्लेख छ ।

पर्वकाे अवसरमा कचनकवल र हल्दीबारी गाउँपालिकाले विदा दिने निर्णय गर्दै सार्वजनिक गरिसकेका छन् । यता भद्पुर नगरपालिकाले भने शुक्रबार निर्णय गरी सार्वजनिक गरिने नगर प्रमुख गणेश पाेखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार