मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बिर्तामाेडबाट ५ किलाे गाजासहित दुइजना पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२० जेठ २०८३, बुधवार

झापा लागुऔषध गाजासहित दुइजना पक्राउ परेका छन् ।

पक्राउृ पर्नेमा झापा अर्जुनधारा  ७ वस्ने वर्ष ३० को बिनोद मगर  र  भोजपुर हतुवागढी  ४ खैरान वस्ने २० वर्षीय सागर राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार मङगलबार साँझ ७ बजेको समयमा विर्तामोड  ४ स्थित भानु भक्त उप्रेतिको घरमा डेरा कोठा लिएर  लागुऔषध राखी बेचबिखन गर्ने गरेको  सुचनाको आधारमा इप्रका अनामरनीबाट खटीएको  प्रहरी टोलीले डेरा कोठामा खानतलासी  गरेकाे थियाे । 

डेरामा जेब्रा झोला भित्र प्लाष्‍टिकको ४ पोकामा प्रतिबन्धित लागुऔषध गाँजा जस्तो देखिने पदार्थ  फेला पारेकाे प्रहरीले जनाएकाे छ ।

तौल गर्दा ५ के.जी ९० ग्राम बरामद गरी लागुऔषध गाजासहित  नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार