मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

आँप टिप्न जाँदा हाँगाे भाँचिएर बालिकाको मृत्यु

देश प्रदेश डेस्क 5361+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

हावाहुरीको कारण झरेको आँप टिप्न जाँदा कपिलवस्तुमा एकजना बालिकाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ८ मैनिहवा घर भएकी १४ वर्षीया सुकना केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणी अधिकारीले रातोपाटीलाई बताए । 

घरनजिकै बगैंचामा आँप टिप्न लाग्दा रुखको हाँगो भाँचिएर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार