मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइयो औषधि

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

झापा । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट  एक औषधि हटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभागको गत मंसिर ११ को निर्णयअनुसार बोर्डले लिनाग्लिप्टिन २.५ औषधि हटाएको हो ।औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्रान्ड समेत थप उत्पादन नगर्न/नगराउन भएको निर्णय अनुसार सो औषधि हटाइएको बोर्डले उल्लेख गरेको छ । सुविधा थैलीबाट हटाइएको हुँदा सो औषधिहरूको सिफारिस नगर्न/नगराउनु समेत सम्बन्धितलाई अनुरोध गरिएको छ । देशभर ४४२ वटा स्वास्थ्य संस्थाले बीमा मार्फत दिइने सेवा सुविधा प्रदान गरिरहेका छन् । बोर्डका अनुसार स्वास्थ्य बीमामार्फत १,१३३ वटा औषधि पाइन्छ । यसमध्ये १,१०८ वटा एलोपेथिक मेडिसिन र २५ वटा आयुर्वेदिक औषधि छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार