मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |
मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |


निर्वाचन आयोगमा दर्ता भएका दल १२५ (सूचीसहित)

देश प्रदेश डेस्क 5229+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२५ पुगेको छ । यस्तै, गत आर्थिक वर्ष र जेन–जी आन्दोलनयता गरी दल दर्ताका लागि आएका १७ निवेदन आयोगमा विचाराधीन छन् ।

प्रतिनिधिसभा निर्वाचन घोषणा भएसँगै पुरानादेखि नयाँ पुस्तासम्मले दल खोलेर चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । निर्वाचन घोषणा भएपछि ३ नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट विभाजित राष्ट्रिय जनमुक्ति पार्टी र जनमत पार्टीबाट विभाजित जनस्वराज पार्टी आयोगमा दर्ता भएका हुन् ।

दर्ता भएका दल

१. नेपाल मजदुर किसान पार्टी



२. नेपाल कम्युनिस्ट पार्टी (माले)


३. गान्धीवादी पार्टी नेपाल


४. नागरिक शक्ति, नेपाल


५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी


६. चुरेभावर लोकतान्त्रिक पार्टी


७. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल


८. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल


९. नेपाल समावेशी पार्टी


१०. राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी


११. नेपाली ग्रिन्स पार्टी


१२. नेपाल जनता पार्टी


१३. राष्ट्रिय प्रजातन्त्र पार्टी


१४. नेपाल परिवार दल


१५. मधेश तराई फोरम


१६. आधुनिक नेपाल समाजवादी पार्टी


१७. नेपाल नौलो जनवादी पार्टी


१८. जनसेवा लोकतान्त्तिक पार्टी


१९. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)


२०. नेपाल राष्ट्रवादी पार्टी


२१. नेपाल कम्युनिस्ट पार्टी


२२. मधेशी जनअधिकार फोरम मधेश


२३. नेपाल कम्युनिस्ट पार्टी


(एकीकृत मार्क्सवादी लेनिनवादी)


२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च


२५. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)


२६. नेपाली कांग्रेस


२७. राष्ट्रिय जनमोर्चा


२८. शिवसेना नेपाल


२९. बहुजन शक्ति पार्टी


३०. नेपाल मानवतावादी पार्टी


३१. खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल


३२. संघीय नेपाल पार्टी


३३. नेपाल समाजवादी कांग्रेस


३४. नेपाल जनता संरक्षण पार्टी


३५. बहुजन समाज पार्टी नेपाल


३६. जन–राष्ट्रवादी पार्टी नेपाल


३७. समाजवादी पार्टी नेपाल


३८. नेपाल जनता दल


३९. राष्ट्रवादी एकता पार्टी


४०. जनप्रिय लोकतान्त्तिक पार्टी


४१. लोक दल


४२. देशभक्त समाज


४३. मितेरी पार्टी नेपाल


४४. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल


४५. संघीय विकासवादी पार्टी नेपाल


४६. राष्ट्रिय विकास पार्टी


४७. नेपाः राष्ट्रिय पार्टी


४८. राष्ट्रिय एकता मञ्च


४९. जनजागरण पार्टी नेपाल


५०. नेपालवाद


५१. विकासशील जनता पार्टी


५२. राष्ट्रिय नागरिक पार्टी


५३. नेपाल जनमुक्ति पार्टी


५४. जनसमाजवादी पार्टी, नेपाल


५५. त्रिमुल नेपाल


५६. राष्ट्रवादी युवा मोर्चा


५७. समाजवादी पार्टी (लोहियावादी)


५८. इतिहासिक जनता पार्टी


५९. आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल


६०. जन प्रजातान्त्तिक पार्टी, नेपाल


६१. मंगोल नेसनल अर्गनाइजेसन


६२. नेपाल संघीय समाजवादी पार्टी


६३. आम आदमी पार्टी नेपाल


६४. राष्ट्रिय समाजवादी पार्टी नेपाल


६५. नेपालका लागि नेपाली पार्टी


६६. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल


६७. नेपाली कांग्रेस (बीपी)


६८. विवेकशील साझा पार्टी


६९. सामाजिक लोकतान्त्रिक पार्टी


७०. प्रजातान्त्रिक पार्टी नेपाल


७१. नेपाल मातृभूमि पार्टी


७२. नेपाल लोकतान्त्रिक पार्टी


७३. राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक


७४. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल


७५. जनमत पार्टी


७६. मौलिक जरोकिलो पार्टी


७७. माओवादी कम्युनिस्ट पार्टी, नेपाल


७८. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)


७९. नेपाल सद्भावना पार्टी


८०. राष्ट्रिय साझा पार्टी


८१. माओवादी जनमुक्ति पार्टी नेपाल


८२. जनता समाजवादी पार्टी, नेपाल


८३. जनताको जनवादी पार्टी, नेपाल


८४. सचेत नेपाली पार्टी


८५. नेश्नलिस्ट पिपल्स पार्टी


८६. नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक)


८७. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन


८८. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)


८९. लोकतान्त्तिक समाजवादी पार्टी


९०. बहुजन एकता पार्टी नेपाल


९१. समाजवादी केन्द्र, नेपाल


९२. नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)


९३. राष्ट्रिय सद्भावना पार्टी


९४. उन्नत लोकतन्त्र पार्टी


९५. राष्ट्रिय जनता पार्टी नेपाल


९६. नेपाल विवेकशील पार्टी


९७. तराई–मधेश लोकतान्त्रिक पार्टी


९८. नेपाल जनएकता पार्टी


९९. आम जनता पार्टी


१००. जनता प्रगतिशील पार्टी, नेपाल


१०१. संयुक्त नागरिक पार्टी


१०२. नागरिक उन्मुक्ति पार्टी


१०३. नेपाल समाजवादी पार्टी (नयाा शक्ति)


१०४. साझा पार्टी, नेपाल


१०५. नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली)


१०६. नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी


१०७. देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल


१०८. राष्ट्रिय स्वतन्त्र पार्टी


१०९. हाम्रो नेपाली पार्टी


११०. पुनर्जागरण पार्टी, नेपाल


१११. नेकपा एकता राष्ट्रिय अभियान


११२. समावेशी समाजवादी पार्टी नेपाल


११३. जय जन्मभूमि पार्टी नेपाल


११४. राष्ट्रवादी केन्द्र नेपाल


११५. राष्ट्रिय समता पार्टी नेपाल


११६. प्रगतिशील समाजवादी पार्टी


११७. नेशनल रिपब्लिक नेपाल


११८. राष्ट्रिय मातृभूमि पार्टी


११९. जनता समाजवादी पार्टी


१२०. परिवर्तन पार्टी


१२१. नेपाल जनजागृति पार्टी


१२२. राष्ट्रिय मुक्ति पार्टी नेपाल


१२३. राष्ट्रिय जनमुक्ति पार्टी


१२४. जनस्वराज पार्टी


१२५. श्रम संस्कृति पार्टी


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार