मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

आजदेखि १ लाख ४९ हजार निर्वाचन प्रहरी फिल्डमा खटिंदै

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२९ माघ २०८२, बुधवार

झापा आगामी फागुन २१ गतेको निर्वाचनका लागि भर्ना गरिएका ‘१ लाख ४९ हजार ‘निर्वाचन  प्रहरी’ बुधबारदेखि फिल्डमा खटिने भएका छन् ।

भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका ‘निर्वाचन प्रहरी’ अर्थात म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् ।

सशस्त्रले १५ हजार १ सय १० र नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८०  निर्वाचन प्रहरीलाई गत माघ १८ गते नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए ।

प्रतिनिधि सभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार यसअघि माघ २१ गतेदेखि नेपाली सेना परिचालन भइसकेको छ । नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्ने भएका छन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिने भएकाे हाे। सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रहेर सुरक्षाको जिम्मेवारी सम्हाल्ने छन्  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार