मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

भद्रपुर मारवाडी महिला मञ्चद्धारा सिन्धारा(दर खाने)कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

झापा । आउँदै गरेको तीजको अवसरमा भद्रपुरका मारवाडी महिलाले सिन्धारा(दर खाने) कार्यक्रम सम्पन्न गरेका छन् ।
भद्रपुर मारवाडी महिला मञ्चको आयोजनामा बिहीबार साँझ मारवाडी संघको सभाहलमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित मिठो परिकार खाएर सिन्धारा(दर) कार्यक्रम सम्पन्न गरेका हुन् ।
मञ्चकी अध्यक्ष निलम गोयलको सभापतित्वमा आयोजना गरेको तीज सिन्धारा(दर खाने) कार्यक्रममा रमाइलो नृत्य, नाटक, कविता ,हाउजी खेल सञ्चालन गरिएको थियो । मञ्चकी पूर्व अध्यक्ष अर्चना मित्तल र निवर्तमान अध्यक्ष प्रिति मित्तलले सहजीकरण गरेको हाउजी रमाइलो खेलमा भाग्यशाली चिठ्ठामा ज्योति अग्रवालले हात पारेकी थिइन् ।

मञ्चकी उपाध्यक्ष अनिता शर्मा र निबर्तमान अध्यक्ष प्रिति मित्तलले संयूक्तरुपमा  सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगरका करिब एकसय जना मारवाडी महिलाहरुको उपस्थिति रहेको थियो ।

मञ्चकी अध्यक्ष गोयलले कार्यभार सम्हालेपछि विभिन्न क्षेत्रमा सामाजिक गतिविधि तीव्ररुपमा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार