मुख्य समाचार
त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष | सत्ताको लालचमा वाम एकता: आदर्शको मलामी र अवसरवादको नयाँ संस्करण | काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ | खुकुरी र छुरी बोकेर आक्रमणको प्रयास गर्ने चार जना पक्राउ | भाइरल भिडियोले फेरियो तीन बालिकाको भविष्य | अभियन्ता वेदिका केसी थुनाबाहिरै रहेर अनुसन्धानमा, पाँच वर्षसम्म कैद हुन सक्ने | नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समिति विघटन | आज हरिशयनी एकादशी(तुलसी राेप्ने दिन) |

झापामा चट्याङबाट एक जनाकाे मृत्युु

देश प्रदेश डेस्क 5326+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

झापा । मंगलबार  झापामा चट्याङबाट एक जनाकाे मृत्युु भएकाे छ ।

अपरान्ह अन्दाजी ४:५० बजेकाे समयमा झापाकाे अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने बर्ष अन्दाजी ५४ को मोहन प्रसाद दुलालकाे मृत्युु भएकाे हाे ।

घर नजिकै बारीमा मकैमा मल लगाउदै गरेको अबस्थामा अचानक गड्याङगुडुङ संगै परको चट्याङले  छाती तथा पेटको भागमा पिल्सिएर घाईते भएपछि  आफन्तले देखि उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएका थिए । अबस्था तत्काल गम्भिर रहेकोमा दुलालको उपचारको क्रममा साझ ६:२० बजे मृत्यु भएको थियाे । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार