मुख्य समाचार
पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष | सत्ताको लालचमा वाम एकता: आदर्शको मलामी र अवसरवादको नयाँ संस्करण | काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ | खुकुरी र छुरी बोकेर आक्रमणको प्रयास गर्ने चार जना पक्राउ | भाइरल भिडियोले फेरियो तीन बालिकाको भविष्य | अभियन्ता वेदिका केसी थुनाबाहिरै रहेर अनुसन्धानमा, पाँच वर्षसम्म कैद हुन सक्ने | नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समिति विघटन | आज हरिशयनी एकादशी(तुलसी राेप्ने दिन) | झापा मालपोतमा प्रमुखसमेत जान हिच्किचाउने अवस्था |

पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार

देश प्रदेश डेस्क 5325+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

झापा / पर्सा जिल्लाको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँप बगैँचाबाट प्रहरीले १४० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बीओपीको संयुक्त गस्ती टोलीले शनिबार राति उक्त स्थानमा छापा मारेको थियो। खानतलासी गर्ने क्रममा आँपको बगैँचाभित्र भुइँमा रहेको घाँसमा लुकाएर राखिएको अवस्थामा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोली पुग्नुअगावै तस्कर तथा कारोबारीहरू फरार भएका कारण घटनास्थलबाट कोही पनि पक्राउ परेका छैनन्। बरामद गरिएको गाँजालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ र उक्त अवैध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै