मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

गणपति बेकरीको तेस्राे शाखा चन्द्रगढीमा सुरू

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

झापा झापाको भद्रपुर ८, चन्द्रगढी विमानस्थलअगाडि करिब ६० लाख लगानीमा गणपति बेकरीले  तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याएको छ  । पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे शनिबारबाट सञ्चालनमा ल्याएको हाे ।

  कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको जनाइएकाे छ  ।

गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैँ उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।

गणपति बेकरीका हेडक्वार्टर प्रमुख राजु ढकालका अनुसार गणपतिको बिर्तामोडमा मुख्य उत्पादन उद्योग छ भने काँकडभिट्टा र चन्द्रगढीमा फ्रेन्चाइचमा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्नेगरी शाखा स्वामित्व दिइएको हो उनले जनाए ।

गणपति चन्द्रगढीका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलिभरीको समेत व्यवस्था रहेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार