मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

सुन्दरहरैचाका प्रसाई अवैध मदिरासहित झापामा पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
५ माघ २०८१, शनिबार

झापा । अवैध मदिरासहित  एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाई रहेकाे  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरीले दिएकाे जानकारी अनुसार शुक्रबार  साँझ ६.३० बजे मेचीनगरको चारआली चोकमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ओल्ड मन्क १६८ पिस र सिक्किम २००० लेखिएको ७२ पिस गरी जम्मा २ लाख ४० हजार मूल्य बराबरको मदिरासहित प्रसाईलाई नियन्त्रणमा लिएको जिल्लाका डिएसपी  कृष्णकुमार चन्दले बताए ।

त्यस्तै गएराति मेचीनगर नगरपालिका वडा नं.६ हनुमान मन्दिरमा अबैध रुपमा ल्याएर राखेको अन्दाजी १ लाख २ हजार ५०० मूल्य बराबरको उपभोग्य सामानहरु बेवारिसे अवस्थामा फेला परेको उनले जानकारी दिए ।  बरामद सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने उनले  बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार