मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

महाकाली नदीले बगाउँदा बाबु-छोरा बेपत्ता

देश प्रदेश डेस्क 5449+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

झापा महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय तनुज चन्द रहेका छन् ।

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युवसहित पौडी खेलीरहेका बुवा–छोरा अपरान्ह बगेर बेपत्ता भएका बैतडीका सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो ।

घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन् । बेपत्ता दुवै जनाको खोजीमा लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ५१ गुल्म हेड क्वाटर बैतडीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार