मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

प्रचण्ड साेमबार झापा आउने

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१३ पौष २०८१, शनिबार

झापा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १५ गते झापाको गौरीगञ्ज आउने भएका छन् ।

नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिबेशन उद्घाटन गर्न प्रचण्ड आउन लागेका हुन् । यसअघि उनी गत भदौ २९ गते झापा आएका थिए । गौरीगञ्जमा गाउँ अधिवेशनसंगै पार्टी प्रवेश कार्यक्रम रहेको पार्टी नेता राजु आचार्य अग्नीले जानकारी दिएका छन् । कार्यक्रम गौरीगञ्जको अतिथि सदनमा हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार