मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१० वैशाख २०८३, बिहीबार

 साँझ करिब ६:३५ बजे प्रहरी सहायक निरीक्षक ज्ञानदेव मेहताको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भद्रपुर–७ मेघा टोल बस्ने २४ वर्षीय सुमन मुखियालाई शंकास्पद अवस्थामा रोकेर चेकजाँच गरेको थियो।

जाँचका क्रममा उनले चलाएको साइकलको सिटमुनी लुकाई–छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिकसहित ८ ग्राम १०० मिलिग्राम र प्लास्टिक बाहेक ७ ग्राम ७६० मिलिग्राम रहेको बताइएको छ। साथै उनको साथबाट नगद रु. ९,००० समेत बरामद गरिएको छ।

पक्राउ परेका मुखियालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार