मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

अत्यधिक गर्मी भएपछि बिर्तामोडले दियो दुई दिन विद्यालयहरुलाई गर्मी विदा

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

झापा बिर्तामोड नगरपालिकाले पनि विद्यालयहरुलाई दुईदिन विदा दिएको छ । लगातार अत्यधिक गर्मी भएपछि नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी (विहीबार र शुक्रबार)दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जनाएका छन् । यसअघि कमल गाउँपालिकाले आज र भोलि गर्मी विदा दिइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार