मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

आगामी तीन दिन देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना

देश प्रदेश डेस्क 5407+ समाचार ( )
१६ आषाढ २०८३, मङ्गलबार

झापा    आगामी तीन दिन देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

आज कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

गए राति पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा पानी परेको थियो । आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।

यता जिल्ला प्रशासन कार्यालय झापाले पनि सुचना जारी गर्दै सावधानी अपनाउन अनुराेध गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार