मुख्य समाचार
नवीनलाइ अपहरण गरी १८ लाख रुपैयाँ फिरौती माग्ने ७ जना पक्राउ | बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो |

पुस २७ देखी चार दिनसम्म कचनकवलले दियो स्थानीय विदा

देश प्रदेश डेस्क 5374+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

झापा झापाको कचनकवल गाउँपालिकाले राष्ट्रिय भाक्का दिवसका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको कचनकवलमा यही पुस २९ गते आइतबारका दिन मनाइने राष्ट्रिय भाक्का दिवसको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । उक्त दिन अति आवश्यक सेवाबाहेक कचनकवल गाउँपालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने गाउँपालिकाले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

 पुस २७ गते पृथ्वी जयन्ती र तोल ल्होसार, पुस २८ शनिबार र माघ १ गते माघे सङ्क्रान्ति पर्व परेकोले गाउँपालिकामा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार