मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

भारतकाे जम्मु कश्मिरमा बादल फाट्दा ३८ जनाकाे ज्यान गयाे

देश प्रदेश डेस्क 5495+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

झापा / भारतकाे जम्मू कश्मीर अन्तर्गत किश्तवार जिल्लाको चाशोती गाउँमा बादल फाट्दा हाल सम्म ३८ जनाकाे ज्यान गएकाे छ ।

समाचार एजेन्सीका अनुसार घटना मचैल माता यात्राको मार्गमा अवस्थित पडार उपविभागमा भएको हो ।त्याहाँ अहिले उद्धार कार्य जारी रहेकाे छ । प्रशासनले स्थितिको जानकारी लिन टोली पठाएको भारतीय सञ्चार माध्यमले प्रस्ट्याइएका छन् ।

सञ्चार माध्यम पीटीआईका अनुसार अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस घटनामा अरू ७५ जना घाइते भएको भनिएको छ ।

बादल फुटेको घटनापछि चाशोती गाउँमा अचानक बाढी आयो, जसले धेरै घरहरूलाई क्षति पुर्‍यायो । जिल्ला प्रशासन र एनडीआरएफ टोलीहरू उद्धार कार्यमा संलग्न छन् । 

काठको पुल र पीएमजीएसवाई पुल दुवैमा क्षति पुगेको छ । माचैल माता यात्राको सुरुवात बिन्दु चाशोती क्षेत्रमा अचानक बाढी आएको अनि उद्धार कार्य सुरु गरिएको किश्तवारका उपायुक्त पंकज कुमार शर्माले भने । स्थितिको निगरानी भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार