मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

लागुओैषध
प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

झापा नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापाकाे बिर्तामोड नगरपालिका वडा नं.४ घर बताउने वर्ष अं.२१
को उत्तम दर्जी र ईलामकाे सुर्योदय नगरपालिका वडा नं.२ घर बताउने वर्ष
अं.२० की सन्ध्या बिश्वकर्मा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

झापाकाे बिर्तामोड नगरपालिका वडा नं.५ स्थितमा रहेको त्रिवेणी होटल एण्ड लजमा
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको
आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले
होटल धनीलाई खानतलासी पुर्जी समेत दिई खानतलासी गर्दा होटल लजको कोठा
नं.१ भित्र  दर्जी र  बिश्वकर्मा बसेको कोठाको बेडमा प्रतिबन्धित लागुऔषध ब्राउन
सुगर १ ग्राम ९०० मिलिग्राम र निजहरुको साथबाट नेपाली नगद रु.५,५००।–,
मोवाईल सेट थान- ३ सहित फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिई ईलाका
प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार